Trending

नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुन्छ–कृष्णभक्त पोखरेल

755Views
0 Shares


काठमाडौं । भदौ २ गते
आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका छन् ।

उनले राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्ने बताए । यसमा सबै दलहरूले साझा धारणा गरेपछि अगाडि बढाउँदा राम्रो हुने जिकिर गरेका छन् । बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय