डडेल्धुरामा एक वृद्ध मृत फेला
By YOUTV
११ महिना अगाडि
Comments: 0
डडेल्धुरा, ३२ जेठ
डडेल्धुरामा एक जना मृत फेला परेका छन् ।
गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।
सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ६ महिना अगाडि