Trending

गठबन्धनको संभावनलाई नर्कान सकिदैन–प्रकाशशरण महत

785Views
0 Shares

 

काठमाडौं । ६ चैत गते
आगामी स्थानीय निर्वाचनमा गठबन्धनको संभावनालाई नकार्न नसकिने नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले बताउनु भएको छ । सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिवार दिउँसो नेपालगञ्जमा पुग्नु भएका प्रवक्ता डा।महतले नेपाल प्रेस युनियन बाँकेद्धारा आयोजित पत्रकार सम्मेलनमा ुविनविनु को अवस्था आए गठबन्धन हुनसक्ने बताउनु भएको हो । उहाँले गठबन्धनको संभावनलाई नर्कान नसकिने र यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुने उहाँको भनाई थियो ।

उहाँले गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलहरुको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुने जिकिर गर्नु भएको छ । उहाँले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताउनुभयो।उहाँले गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी नभएको र सत्यमा, कानूनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी भएको जिकिर गर्नु भएको छ । उहाँले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लाग्ने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय