Image

कालो अंगुर खानुका फाईदाहरु

काठमाडौं । असार ३२ गते
मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना हो । जसले गर्दा मानिसलाई विभिन्न कार्य गर्नका लागि शक्ति प्रदान गर्दछ । त्यति मात्र नभई मानिसको जीवनमा विभिन्न खालका फलफुलहरुको त्यति कै महत्व हुन्छ । ती मध्य कालो अङगुर पनि एक हो । कालो अङगुर सेवन गर्नुका फाईदाहरु यस प्रकार छन् ।

१.कालो अंगुरको नियमित सेवनले रुघाखोकी बाट छुटकारा पाउनुका साथै त्वचा लागि फाइदाजनक हुन्छ ।

२.कालो अंगुरमा हुने फ्लेवेनाइड्स तथा एसपिरिनले हृदयघातबाट बचाउनुका साथै शरीरमा रगत जम्नबाट रोक्छ ।

३. यसको सेवनले कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै शरीरको तौल घटाउनमा मद्दत गर्छ ।

४.यसको सेवनले यूरिकएसिड नियन्त्रण गर्नुका साथै मृर्गौला सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

५.कालो अंगुरको नियमित सेवन गर्नाले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

६.कालो अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले शरिरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र, बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *