Trending

एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका रहने छैन–राजेन्द्र लिङ्देन

770Views
0 Shares

 

काठमाडौं । फागुन २८ गते
एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका नरहने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रष्ट पार्नु भएको छ । उहाँले एमसीसीको पक्षमा राप्रपा यसअघि पनि नभएको र अब कार्यान्वयन गर्दा पनि कुनै भूमिकामा नरहने बताउनु भएको छ । जुन ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ भनिएको छ त्यो लाज छोप्ने टालो हो,’ शनिबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘ एमसीसीसँग हाम्रो कुनै लेनादेना छैन।

लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ त रु भन्ने त्यो बेला नै थाह हुनेछ,’ उनले भने,‘ अहिले भ्रष्टाचार स्थानीय तहसम्म आइपुग्यो । भ्रष्टाचाररहित स्थानीय तहको विकास गराउनका लागि राप्रपा चुनाव लक्षित भएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय