Trending

एमसिसी सर्वसम्मतिले पारित गर्नुपर्छ – बाबुराम भट्टराई

1.0kViews
0 Shares

काठमाडौं । माघ १७ गते
नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) एमसिसी सम्झौता तु पारित गर्नुपर्ने जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका डा।भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता पेचिलो बन्दै गएको अवस्थामा एमसिसी सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनु भएको हो ।

एमसिसीबारे जनतामा रहेको भ्रमलाई सबैले एकमुख भएर बुझाउनुपर्ने पनि उहाँको भनाई छ । उहाँले एमसिसीकै वहानामा प्रतिगमन बिरोधी गठबन्धन टुट्न नहुने पनि बताउनु भएको छ ।
त्यस्तैगरी डा ।भट्टराईले एमसिसी प्रकरणमा नेपालका रुढिवादी कम्युनिष्टहरुको लागि घाँटीको हड्डी बनेर देश कंगाल बन्न नहुने धारणा राख्नु भएको छ । नेपालको जनसंख्या घटेर शक्ति केन्द्रहरुको चहलखेलले देश बरबादी हुन नहुने उहाँले उल्लेख गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ,, ‘ एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।‘एमसिसी प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाँटीको हाड नबनोस्,’ उनले भनेका छन्, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्’ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय