Trending

अनेरास्ववियुको केन्द्रीय निर्णय: सिन्धुपाल्चोक जिल्ला संयोजकमा कृष्ण न्यौपाने नियुक्त

3.7kViews
10 Shares

 

काठमाडौं, साउन  – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सिन्धुपाल्चोक जिल्लाको संयोजक जिम्मेवारी कृष्ण न्यौपानेलाई प्रदान गरेको छ।

विद्यार्थी नेता निशान परियारद्वारा प्राप्त जानकारीअनुसार संगठनभित्र लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका न्यौपानेलाई नयाँ जिम्मेवारी दिइएको हो। संगठन सुदृढीकरण, नेतृत्व विकास तथा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने लक्ष्यसहित न्यौपानेले प्रभावकारी कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरिएको छ।

अनेरास्ववियुले संगठनलाई अझ सशक्त, अनुशासित र विद्यार्थी हितमा समर्पित बनाउनको लागि नयाँ नेतृत्व संरचना निर्माणको क्रममा सो निर्णय लिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय