ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १ घण्टा अगाडिलक्जरी ट्राभल्स एण्ड टुर्सको उद्घाटन सम्पन्न
By YOUTV Nepal
६ महिना अगाडि
Comments: 0
21 वर्षको अनुभव भएका ट्राभल तथा टुर इभेन्टका बिक्रान्त कार्कीको अध्यक्षतामा लक्जरी ट्राभल्स एण्ड टुर्सको उद्घाटन सम्पन्न भएको छ। विशेष अतिथि नेपालकै चर्चित कमेडी स्टार सन्दीप क्षेत्रीको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको हो। साथै, यस कम्पनीमा सेयरधनीका रूपमा विक्रान्तका साथी कैलाश भटराई बिगय जुझारु ट्राभल्स एण्ड टुर्सको तथा प्रेसेन्टर एसोसिएसन नेपालका निर्देशक एवं चर्चित भीजे/आरजे विवेक खतिवडा को समेत सहभागिता रहेको छ।
यो ट्राभल कम्पनीले आफ्ना ग्राहकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका हवाई टिकटहरू सर्वोत्कृष्ट मूल्यमा उपलब्ध गराउन खोलिएको हो। ग्राहक सेवा र सुलभ मूल्यलाई प्राथमिकता दिँदै कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि