For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • यौन शक्ति बढाउन मदत गर्ने घरेलु खानेकुराहरु यसप्रकार
Image

यौन शक्ति बढाउन मदत गर्ने घरेलु खानेकुराहरु यसप्रकार

काठमाडौं । पुष १५ गते

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर, यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ ।दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । यौन इच्छा बढाउनका लागि केही खानेकुरा पनि त्यतिकै शक्ति दिन्छ की जति भियग्राको एक गोलीले दिन्छ । कुन–कुन खानाले दिन्छ यौन शक्ति ।यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ ।

हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर, यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ ।अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ । एकजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन ।सम्भोगको अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ । पहिले पहिले पनि अदुवाको प्रयोग औषधिको रुपमा हुँदै आएको छ ।

यसको कच्चा प्रयोग गरेपछि यौनेच्छामा बढोत्तरी हुन्छ । हालै एक सोधले नारङ्गी र पहेलो फल वा सातो रंगको साग, खास गाजरको सेवनले वीर्यको गुण बढाउनुका साथै यौन इच्छा पनि बढाउँछ । हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ । रातो गोलभेडामा लाइकोपिन नामक तत्व बढी भएमा वीर्यको आकारलाई सामान्य राख्न महत्वपूर्ण भूमिका खेल्छ । सहजन एक प्रकारको जडीबुटीमा जिन्क राम्रो मात्रा पाइन्छ । जो शुक्राणुको संख्या बढाएर नपुकताबाट बचाउन पनि मद्दत गर्छ ।

Related Posts

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ३ हप्ता अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ७ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ७ महिना अगाडि

अनलाइन स्क्याम बढ्दै, सर्वसाधारणलाई सतर्क रहन राष्ट्र बैंक वीरगञ्जको आग्रह

वीरगञ्ज – डिजिटल कारोबार, अनलाइन पेमेंट र सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा हाल तीव्र वृद्धि भएको नेपाल राष्ट्र…

ByByBirgunj ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *