यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर
By YOUTV
११ महिना अगाडि
Comments: 0
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
आज अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ०१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ६२ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ५६ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ छ भने बिक्री दर ९७ रुपैयाँ ४३ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७६ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६५ पैसा छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३९ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ३० पैसा छ भने बिक्री दर १० रुपैयाँ ३५ पैसा छ।
अर्थ, जनजाति, जिवनशैली, ताजा समाचार, देश
राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने १ हप्ता अगाडिताजा समाचार, देश, प्रदेश, मौसम, राष्ट्रिय खबर
बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो १ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १२ महिना अगाडि