Trending

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

190Views
0 Shares

काठमाडौ, २० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । क्यानाडियन डरल एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ९९ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
28°
Partly Cloudy
6:01 am6:26 pm +0545
Feels like: 34°C
Wind: 14km/h SE
Humidity: 84%
Pressure: 1004.06mbar
UV index: 7
11 am12 pm1 pm2 pm3 pm
30°C
30°C
31°C
30°C
30°C
SatSunMonTueWed
32°C / 24°C
32°C / 25°C
32°C / 26°C
33°C / 26°C
33°C / 25°C

प्रिय न्युज


लोकप्रिय