ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिमोडल देव आर्यन रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा
By YOUTV Nepal
१ वर्ष अगाडि
Comments: 0
मोडल देव आर्यन रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा !!
प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल देवले मोडल रन्जिता सङ्ग काम गर्न पाउँदा सहज भएको महसुस गरेका छन । देवले निर्देशक राजिव समरको कामको पनि तारिफ समेत गरेका छन । यस अघि पनि “धरान बजारमा” सङ्गै काम गरेका देव भन्छन “राजिव सरको सङ्ग फेरि काम गर्न पाउँदा निकै खुसी लागेको छ । उहाँ सङ्ग यसरी नै निरन्तर काम गर्न पाईयोस।”
गीतको भिडियोमा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले अभिनय गरेका छन भने भिडियोलाई राजिव समरले निर्देशन गरेका छन ।
गीतमा शब्द भिष्मराज जोशी संगीत सन्तोष रत्न दगंल एरेन्ज एसके बच्चा को रहेको छ । भिडियो निर्माणमा बोडन्स फिल्मी पोड्क्सनले सहकार्य गरेको छ । भिडियो पुषको दोस्रो सातासम्म सार्बजनिक हुनेछ ।
१ वर्ष अगाडि
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ९ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि