• Home
  • Uncategorized
  • ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन हुने

ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन हुने

पर्सा,  फागुन / ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज बिएमसी टावर एकै स्थानबाट संचालन हुने भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौक बाट ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज एकै स्थानबाट संचालन हुने भएको हो
ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज एकै स्थानबाट संचालन हुन गइरहेको सुखद अवसरमा भवन पुजा सम्पन्न भएको छ । ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज, बिएमसी टावर ब्रहम चौक वीरगंजमा भवन पुजाको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रभु हजरा, उपाध्यक्ष डा० विश्मभर शर्मा , गिता मन्दिर संचालक समितिका अध्यक्ष श्री मदन गुप्ता , वीमनपा कर्मचारी संघका अध्यक्ष मुकेश गुप्ता , सिधार्थ मा० वि० का प्र०अ० अनिल वर्णवाल, डा.संताेष गुप्ता , ठाराबका प्रधापक रूदल ठाकुर , कलेजका प्रीन्सिपल दीपेन्द्र साह कानु, स्कुलका प्रीन्सिपल प्रकाश यादव, काेडिनेटर मुसतुफा अंसारी,काेडिनेटर गुडु राैनियार, कमरेड शुरेस गुप्ता ,कमरेड अजय गुप्ता , कमरेड प्रमोद मंडल ,कमरेड राजेश गुप्ता , लगायतका ब्यक्तित्वहरूकाे विशेष उपस्थितिमा सम्पन्न भएको थियाे । ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेजका कार्यकारी अध्यक्ष शम्भु प्र० गुप्ता र ममता गुप्ताले भवन पुजा गरेका थिए ।
उहाले सो कार्यक्रममा यस अनलाईन संग कुरा गर्दै अगामी दिनमा कुनैपनि विधार्थीहरु अन्यौलमा नपर्ने र एउटै ठाउबाट आफ्नो अध्यन पुरा गर्न सकिने बताएका थिए । एउटै ठाउबाट आफ्नो रोजेको बिषय लिएर पढ्न सकिने वातावरण मिलाईएकाे विधालयका प्रबन्ध निर्देशक र कलेजका काेडिनेटर विश्वास प्रताप शाहले जानकारी गराउनु भएको थियोे ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *