बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

565Views
0 Shares

काठमाडौं । नेपाली सुचाँदी बजार आज सुनको मुल्य बढेको छ । सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन ।

महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो ।यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
28°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 28°C
Wind: 23km/h W
Humidity: 24%
Pressure: 1009.82mbar
UV index: 4
3 pm4 pm5 pm6 pm7 pm
28°C
26°C
25°C
23°C
21°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 11°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय