Trending

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

850Views
0 Shares

काठमाडौं । भदौ १५ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । मंगलबार सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय