Trending

इजरायल सैन्य पोष्टमा हिजुबुल्लाहले हमला, हताहत पुष्टी हुन बाँकी

1.9kViews
0 Shares

काठमाडौं । हिजबुल्लाहले इजरायल विरुद्ध धेरै आक्रमण गरेका छन् ।लेबनानी समूहले इजरायली सेनाले उनीहरूको एम्बुलेन्समा बम प्रहार गर्दा दुई लेबनानी चिकित्सकको हत्याको जवाफमा किर्याट शमोना शहरमा दर्जनौं रकेटहरू प्रहार गरेको बताएको हो ।

हिजबुल्लाहले इजरायली स्थानहरू विरुद्ध अन्य सैन्य कारबाहीहरू पनि घोषणा गरेको छ । जसअनुसार लेबनान– इजरायल सीमाको केन्द्रीय क्षेत्रको बिर्केट रिचे नजिक इजरायली सेनाको भेलालाई लक्षित गरेको उसको भनाइ छ । तर, सो हमलामा के कति हताहत भए, त्यसको पुष्टी भने अझै भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय