Trending

आफूलाई बलात्कार नगरेको र उक्साहटमा जाहेरी दिएको,नाबालिक

990Views
0 Shares

पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिकाले अदालतमा बयान बदले कि छिन ।

[the_ad id=”1853″]
आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिक गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन् ।

[the_ad id=”1154″]
आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिक र नाबालिक पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको र उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय