For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै,प्रधानमन्त्री देउवाले चुनावी अभियानबारे जानकारी दिने तयारी
Image

आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै,प्रधानमन्त्री देउवाले चुनावी अभियानबारे जानकारी दिने तयारी

काठमाडौं । फागुन २५ गते
आज दिउँसो ३ बजे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनु भएको छ । स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनु भएको छ ।

महतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी अभियानबारे जानकारी दिनुहुने छ । काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घर–घर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ । त्यसका लागि कांग्रेसले सात वटै प्रदेशमा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ ।

Related Posts

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ७ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ७ महिना अगाडि

अनलाइन स्क्याम बढ्दै, सर्वसाधारणलाई सतर्क रहन राष्ट्र बैंक वीरगञ्जको आग्रह

वीरगञ्ज – डिजिटल कारोबार, अनलाइन पेमेंट र सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा हाल तीव्र वृद्धि भएको नेपाल राष्ट्र…

ByByBirgunj ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *