Trending

आजको विदेशी मुद्राको विनिमय दर, घट्यो बेलायती पाउन्डको भाउ

215Views
0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३३ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ९७ पैसामा कारोबार गर्न अनुमति दिएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ १८ पैसा कायम थियो भने त्यो शुक्रबार घटेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८३ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ३३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४१ पैसा कायम गरिएको छ ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३० पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Light Rain
6:01 am6:26 pm +0545
Feels like: 30°C
Wind: 19km/h ESE
Humidity: 97%
Pressure: 1001.36mbar
UV index: 0
6 am7 am8 am9 am10 am
26°C
26°C
27°C
28°C
29°C
SatSunMonTueWed
32°C / 24°C
32°C / 25°C
32°C / 26°C
33°C / 26°C
33°C / 25°C

प्रिय न्युज


लोकप्रिय