Trending

आजको विदेशी मुद्राको विनिमयदर, १८ रुपैयाँ बढी चाइनिज युआन

1.6kViews
0 Shares

काठमाडौ, २५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २१ पैसा रहेको छ भने विक्रीदर मूल्य १३२ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, युरो १ को १४५ रुपैयाँ १० पैसामा कारोबार हुनेछ ।हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको थियो।बेलायती पाउण्ड स्ट्रलिङ १६८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैया ४५ पैसा र क्यानेडियन डलर ९८ रुपैयाँ ४७ पैसामा कारोबार हुदाँ सिंगापुर डलर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री हुनेछ ।

जापानी येन आज १० को ९ रुपैयाँ २२ पैसामा कारोबार हुदाँ चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।उता खाडी क्षेत्रका मुलुकहरुमा कतारी रियाल खरिद मूल्य १ को ३६ रुपैयाँ ३० पैसा, साउदी रियालको ३५ रुपैयाँ २४ पैसा, युएइ दिराम ३६ रुपैयाँ, मेलसियन रिङगेट भने २८ रुपैयाँ ९२ पैसा कायम हुदाँ कुवेती दिनार ४२९ रुपैयाँ ८३ पैसा र बहराइन दिनार ३५० रुपैयाँ ७१ पैसामा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय