Trending

आगामी निर्वाचनमा बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

1.1kViews
0 Shares

काठमाडौं, १२ कात्तिक। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं.३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।

यो निर्वाचन क्षेत्रमा राप्रपाको प्रभाव राम्रो रहेको छ । अर्कोतिर जनमतमा एमाले पनि सशक्त पार्टीका रूपमा स्थापित छ । त्यसैले एमाले र राप्रपाबीचको तालमेल कांग्रेसका उम्मेदवार खाँणका लागि चुनौतीपूर्ण देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय