Category: देश

क्लासिक टेकको ग्राहाकहरूलाइ ६५०% सम्म निशुल्क ब्यान्डविथ अपग्रेड
by YOUTV Nepal २ वर्ष अगाडि

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाइ ६५० प्रतिशत सम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निशुल्क १५० Mbps देखी ३०० Mbps सम्म अपग्रेड गरेको छ। प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन पाउनेछन । हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आम […]

संसदमा बोल्न नदिएर एमसीसीसँगको सम्झौता अनुमोदन गर्नको हो भन्दै भीम रावलको प्रश्न
by YOUTV Nepal २ वर्ष अगाडि

काठमाडौं । पुष १ गते आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्। रावलले संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौता अनुमोदन गर्न पो लागिएको हो कि भन्ने प्रश्न गरेका हुन्। सामाजिक सञ्जाल मार्फत उहाँले ‘सरकारका […]

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ
by YOUTV Nepal २ वर्ष अगाडि

झापा,  नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको […]

नक्कली नेपाली रुपैयाँ सहित पक्राउ
by YOUTV Nepal २ वर्ष अगाडि

२०७८-०९-०१ रौतहट, परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको […]

by YOUTV २ वर्ष अगाडि

परवानीपुर गाउपालिका वडा न.२ मा सिलाइ-कटाइ तालिम उद्दघाटन ।   मंसिर १४ गते : परवानीपुर गाउपालिकाको सहजीकरण तथा प्रोफेशनल क्रिएटिभ ट्रेनिंग सेन्टर प्रा.ली.को आयोजनामा वडा न.२ को २० जना महिला सहभागीहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज एक कार्यक्रम गरी उद्दघाटन भएको छ । गाउपालिकाभित्रका वाडका महिलाहरु सिप सिकेर रोजगार वा आत्मनिर्भर हुने बिश्वास रहेकोले महिला […]

निर्वाचित सचिब श्री धीरज रौनियार  नेपाल निजामती कर्मचारी युनियन, इकाई कमिटी औषधि  ब्यवस्था बिभागको अध्यक्ष समेत रहेको छ
by YOUTV २ वर्ष अगाडि

नेपाल राष्ट्रिय तालिम केन्द्र्मा नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय, बिभागीय कार्यसमितिको मिति २०७८/०८/०२ गते सम्पन्न आठौ बिभागीय अधिवेशनबाट तपसिल बमोजिमको पदाधिकारीहरु चयन गरिएको छ । अध्यक्ष : वीर बहादुर रावल उपाध्यक्ष : रामचन्द्र खड्का (खुला) उपाध्यक्ष : रुन्धता कुमारी खरेल (महिला) उपाध्यक्ष : तेज बहादुर लामिछाने (समावेशी ) सचिब : धीरज रौनियार […]

९न.वडाका महिलाहरुलाई सिलाइ कटाई तालिम शुरु
by YOUTV २ वर्ष अगाडि

 मंसिर ४ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न ९ का ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिम कार्यक्रम गरी उदघाटन गरिएको छ। वाडका महिलाहरु सिप सिकेर रोजगार तथा आत्मनिर्भर हुने शतप्रतिशत उपलब्धि पाउने भएकोले तालिम कार्यक्रमलाइ निरन्तरता दिएको वडा अध्यक्ष मनोज कुमार कलवारले बताउनुभयो । सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह […]

by YOUTV ३ वर्ष अगाडि

फ्लोफ्लेक्स कोभिड-१९ स्वपरिक्षण कीट नेपाली बजारम काठमाडौ, कार्तिक १५: स्काइटच वायोमेडले कोभिड-१९ स्वपरिक्षण किट बजारमा ल्यायको छ। नेपाल सरकारले हालै जारी गरेको कोभिड-१९ को सेल्फ टेस्ट सम्बन्धिको कार्यविधी २०७८ भित्र रहि फ्लोफ्लेक्स नामक स्वपरिक्षण कीट बजारमा ल्याइएको कम्पनिका माहाप्रबन्धक अनुप शर्माले बताय। शर्माका अनुसार रास्ट्रीय जनस्वास्थ्य प्रयोगशालाले यो स्वपरिक्षण किटलाइ भाद्र २९ गते स्वीकृति दिइ […]

by ३ वर्ष अगाडि

आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण कपिलवस्तु, कृष्णनगर, कार्तिक ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley