Trending

Category: मौसम

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण
by YOUTV ४ वर्ष अगाडि

२०७८/०९/२७ वीरगन्ज महानगर रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण गरिएको छ। कष्टकर बनेको चिसो मौसम लाई मध्य नजर गर्दै एक कार्यक्रममा बिच समापन भएको छ । यस कार्यक्रम मा विकि शर्मा र गोपाल मन्डल को सयुक्त सहयोग मा आयोजना गरिएको थियो । वीरगन्ज महानगर क्षेत्रको घन्टाघरमा, छपकैया, श्रीपुर, मेडिकल, बसपार्क, […]

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २८ गते हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा […]

आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ।आज देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ। मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय […]

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १५ गते हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ । वर्षा र हिमपातको सम्भावना रहेको […]

अविरल वर्षाको कारण ३१ जनाको ज्यान गयो, १७ जना अझै बेपत्ता
by YOUTV Nepal ४ वर्ष अगाडि

कार्तिक ३ गते दुईदिनदेखिको अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी देशभर अहिलेसम्म ३१ जनाको ज्यान गएको छ । अन्य १७ जना बेपत्ता भएका छन् भने ४३ जना घाइते भएका छन् । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा परी ४३ जना घाइते भएका छन् भने ४०० परिवार विस्थपित भएका […]

by YOUTV Nepal ४ वर्ष अगाडि

जनकपुरधामकार्तिक २ गते आज ९मंगलबार० बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी लगायतका […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley