Trending

Category: मौसम

आजको मौसमः तराइका भु-भागकाे तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २५ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन […]

आजको मौसम: गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भाग बर्षा हुने
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २४ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, […]

आजको मौसमः मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अत्याधिक गर्मी र लु चल्ने
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २३ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही […]

पानी नपर्दा प्रदूषण बढ्याे
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै   पुस २१ पानी नपरेका कारण केही दिनयतादेखि काठमाण्डाै उपत्यकासहित देशभर धुलो धुँवा बढ्दा प्रदूषण बढेको छ ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । काठमाण्डाै, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको महाशाखाले जनाएको छ ।  हावाको […]

चिसोका कारण धनुषामा एक जनाको ज्यान गयो
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै पुस २१ चिसोका कारण धनुषामा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ का मनोज यादवको चिसोका कारण ज्यान गएको हो । चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ […]

जाडोका कारण बेँसी झर्न थाले मनाङका बासिन्दा
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं १८ पुस जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ […]

काठमाडौंमा आज यस वर्षकै बढी चिसो
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १० पुस  काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौं सहित देशभरकै तापक्रम […]

काठमाण्डाै उपत्यकासहित तराईका जिल्लामा बाक्लाे हुस्सु
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै  पुस ७ आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लाे हुस्सु, कुहिरो लागेकाे छ । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेकाे माैसमविद्ले बताएका छन् । हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या भएको छ ।  अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएकाे मौसमविद्हरुले बताएका छन् । काठमाण्डौ उपत्यकाको आकाश […]

पहाडी क्षेत्रमा बदलीको सम्भावना
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ११ मंसिरमुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ र बागमतीका […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley