काठमाडौं । पुष १४ गते एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनु भउको छ ।उहाँले सामाजिक सञ्जालमार्फत लगातार दोस्रो पटक उक्त उपाधि जिते लगत्तै महिला भलिबल टोलीलाई बधाई दिनु भएको हो । आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली टोलीलाई प्रधानमन्त्री देउवाले […]
काठमाडौं । पुष १२ गते आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। आइतबार राति नर्विचको मैदानमा सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा सम्पन्न खेलमा नर्विच खेलको सुरुमै पछि परेको थियो। बुकायो साकाले खेलको छैटौं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा किरन टीएर्नेले […]
काठमाडौं । पुष ११ गते आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदैछन् ।आज हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आज ब्रिगेडलाई हराएर संकटा शीर्ष तीनमा […]
काठमाडौं । पुष १० गते आज पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै छन् । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन । नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ। पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई […]
काठमाडौं । पुष ८ गते रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको विजयी भएको छ ।गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरेका थिए भने एथ्लेटिकका लागि ओइहान सेन्सटले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको रियलको १९ खेलबाट ४६ अंक […]
काठमाडौं । पुष ७ गते आर्सनल इंग्लिस कारबाओ कपमा सेमिफाइनलमा पुगेको छ ।गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनल सेमिफाइनल पुगेको हो । आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरेका थिए ।सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना गोल फर्काएका थिए ।
काठमाडौं । पुष ६ गते डिसेम्बर २३ देखि ३२ तारिखसम्म यूएईमा एसीसी यू–१९ पुरुष एसिया कप आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी मात्र नबन्ने बरु नकआउट चरणका पुग्ने लक्ष्यका साथ नेपाली टिम यूएई प्रस्थान गर्दैछ।नकआउट चरण भनेको प्रतियोगिताको सेमिफाइनल हो। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, अफगानिस्तान र कुवेत समावेश छन्। यी सबै टिमलाई दुई […]
काठमाडौं । पुष ५ गते आज नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान गर्नेछन् ।बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो । नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् ।आइतबार […]
काठमाडौं । पुष ४ गते देशभरका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आजदेखि दिइँदै छ ।कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley