आर्सनल इंग्लिस कारबाओ कपमा सेमिफाइनलमा प्रवेश
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष ७ गते
आर्सनल इंग्लिस कारबाओ कपमा सेमिफाइनलमा पुगेको छ ।गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनल सेमिफाइनल पुगेको हो ।
आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरेका थिए ।सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना गोल फर्काएका थिए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि