Trending

Category: खेलकुद

पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चार खेलहरु हुँदै
by YOUTV ४ वर्ष अगाडि

  काठमाडौं । पुष ३० गते आज प्रधानमन्त्री ९पीएम० कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चार खेलहरु हुँदैछन् ।प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।टियु मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।समूह ए मा रहेको कर्णाली ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा […]

ब्रेन्टफोर्डलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन विजयी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २८ गते साउथह्याम्पटनले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए । अल्भारो फर्नान्डेजले ३७ […]

इटालियन सिरी ए फुटबलमा एसी मिलानद्वारा भेनेजिया पराजित
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २६ गते भेनेजियालाई हराउँदै एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भेनेजियालाई ३–० ले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।खेलको दोस्रो मिनेटमा ज्लाटन इब्राहिमोबीचले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ४८ औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाएका […]

अखिल नेपाल फुटबल संघको १५ औं कार्यसमिति बैठक आज बस्दै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २२ गते आज अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं कार्यसमिति बैठक बस्दैछ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकेको हो । बैठक अपरान्ह १२.३० बजेपछि सुरु हुनेछ ।बैठकमा विभिन्न १९ एजेण्डामा छलफल हुने बताईएको छ । बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल संचालन […]

टोटेनहमलाई हराउँदै काराबाओ कप फुटबलमा चेल्सी विजयी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २२ गते चेल्सीले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित निकालेको छ ।बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले हराएको हो ।चेल्सीको मैदानमा पाँचौं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३४ औं मिनेटमा टोटेनहमका बेन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सी २–० ले विजयी […]

टेस्ट क्रिकेटमा बंगलादेशद्वारा न्युजिल्याण्ड पराजित
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते बंगलादेशले टेस्ट क्रिकेटमा पहिलोपटक न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै शानदार जित हाँसिल गरेको छ । घरेलु टोली न्युजिल्याण्डले दिएको ४० रनको लक्ष्य बंगलादेशले २ विकेट गुमाउँदै पूरा गरेको हो। यसअघि पहिलो इनिङमा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो। उसका लागि डेभन कन्वेले सतकीय पारी खेलेका थिए। २२७ बल खेलेका उनले १६ चौका […]

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै वुल्भरहाम्टन विजयी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २० गते इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भरहाम्टन वान्डरससँग १–० गोल अन्तरले पराजित भएको छ । वुल्भ्सका लागि ८२ औँ मिनेटमा जोआओ माउन्टिहोले गरेको गोल नै निर्णायक बन्यो । वुल्भ्सले सन् १९८० यता पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेको हो । यो जितसँगै १९ खेलबाट २८ अंक […]

रियल मार्लोकालाई हराउँदै स्पेनी ला लिगामा बार्सिलोनाको विजयी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १९ गते आइतबार भएको स्पेनी ला लिगामा खेलमा बार्सिलोनाले रियल मार्लोकामाथि १–० जित निकालेको छ । यो जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल भएको थियो । र्सिलोनाको जितमा लुक डे जोङले ४४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । बार्सिलोनाको अब १९ खेलबाट ३१ अंक भएको छ । […]

इंग्लिस प्रिमियर लिग फुटबलमालिभरपुलमाथि लेस्टर सिटीको सानदार जित
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा लेस्टर सिटी विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley