कमल बनियानी खोलामा एक पुरूषको शव फेला
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ९ गते
झापामा एक पुरूषको शव फेला परेको छ। शिवसताक्षीस्थित कमल बनियानी खोलामा सडेको अवस्थामा एक पुरूषको शव फेला परेको हो । बुधबार साँझपख खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुन सक्ने इलाका प्रहरी कार्यालय झिलझिले अनुमान गरेको छ । शव पहिचान हुन सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि