सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको बाबुराम भट्टराईको टिप्पणी
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । जेठ ११ गते
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् ।
मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए । आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको तर सामान्य सुधारले नपुग्ने बताए । उनले सुधारात्मक कुरा सकारात्मक रहेको भए पनि पर्याप्त नभएको उनको भनाई छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि