• Home
  • प्रदेश नं २
  • नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ को मेला समिति सदस्यमा मो. वसिम
Image

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ को मेला समिति सदस्यमा मो. वसिम

जनकपुरधाम : नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ को मेला समितिको सदस्यमा नाज इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सोलुसन,धनुषाका मो. वसिम अक्रमलाई जिम्मेवारी तोकिएको छ ।
यस प्रदेशमा आयोजना हुने विभिन्न खालको व्यापार सृजना वातावरणको हुनुको साथै व्यापारीक गतिविधीमा असर देखिए सोका लागि ३ तहका सरकारहरु संघिय,प्रदेश र स्थानिय सरकार र अरु सरोकारवाला संघ संस्थासंग समन्वय गर्दै मेला ओाजनाको क्षेत्रको विकास, प्रबर्धनको साथै समस्या समाधानमा अक्रमको भूमिका रहने सो महासंघका अध्यक्ष गणेश प्रसाद लाठ र संयोजक अम्भु प्रसाद साहद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ४ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ४ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *