Trending

एमसीसी टेबल भएको खण्डमा पारित गर्न सबै दलले सहयोग गर्ने कांग्रेसका उपसभापति गुरुङको विश्वास

975Views
0 Shares

काठमाडौं । फागुन ४ गते
प्रतिनिधि सभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल भएको खण्डमा पारित गर्न सबै दलले सहयोग गर्ने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विश्वास लिनु भएको छ ।प्रमुख प्रतिपक्षी एमालेसहित सदनमा रहेका अन्य राजनीतिक दलले नैतितकता प्रदर्शन गरेर एमसीसी पारित गर्न सहयोग गर्ने उपसभापति गुरुङले बताउनु भएको छ ।

एमसीसी प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको दललाई यसलाई पारित गर्ने उत्तरदायित्व पनि हुने गुरुङको भनाई छ ।
एमसीसी प्रस्ताव तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकार हुँदा संसद सचिवालयमा दर्ता भएको थियो । नेकपा अहिले विभाजित भएको छ । त्यससमय नेकपामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वका दलहरुले अहिले एमसीसीको बिरोध गरिरहेका छन् भने एमालेले कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय