विश्वविद्यालय सञ्चालनको माग गर्दै अत्तरियामा डेउडा

1.7kViews
0 Shares

धनगढी, १० असार ।  कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै देउडा नाचिएकाे छ ।

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा डेउडा खेल सुरु गरिएको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा डेउडा गाइएकाे हाे ।

डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय