Trending

भारतमा कोरोना संक्रिमितको संख्या उच्च

810Views
0 Shares

काठमाडौं । पुष २८ गते
भारतमा कोरोना संक्रिमितको संख्या तिव्र रुपमा फैलिरहेको छ । एकैदिन दुई लाख नजिक कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको ज्यान गएको छ । सक्रिय संक्रमित थप एक लाख ३२ हजार बढेका हुन् । भारतमा कुल सक्रिय संक्रमित ९ लाख ४७ हजार पुगिसकेका छन् । भारतमा २५ डिसेम्बरदेखि कोरोनाको तेस्रो लहर शुरु भएको हो । लगातार छैटौं दिन संक्रमित एक लाख भन्दा बढी थपिएका छन् । दिल्लीमा मंगलबार मात्रै २३ जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा २२ जनाको ज्यान गयो । दिल्लीमा ३ दिनमा ५७ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा संक्रमित ६ गुणा बढेका छन् । अहिलेसम्म भारतमा ३ करोड ६० लाख मानिसलाई कोरोना भइसकेको छ । ४ करोड ४६ लाखलाई निको हुँदा ४ लाख ८४ हजार ६५५ जनाको ज्यान गइसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय