Trending

नेपाली भूमिमा भारतले सडक विस्तारको काम अघि बढाएकाले भारतसँग वार्ता गर्न एमालेको आग्रह

820Views
0 Shares

काठमाडौं । पुष २८ गते
लिपुलेक, लिम्पियाधुरालगायतको नेपाली भूमिमा भारत सरकारले सडक विस्तारको काम अघि बढाएको भन्दै भारतसँग वार्ता गर्न सरकारलाई नेकपा एमालेले आग्रह गरेको छ ।

एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विज्ञप्ति जारी गरी यसबारेमा तत्काल भारत सरकारसँग वार्ता गर्न सरकारलाई आग्रह गर्नु भएको हो । राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौ प्रश्न जन्माएको उहाँले उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय