Trending

भारतका कारण सार्क संकटमा परेको पाकिस्तानी विदेशमन्त्री कुरेसीको दाबी

815Views
0 Shares

काठमाडौं । पुष २१ गते
भारतका कारण सार्क संकटमा परेको पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले आरोप लगाउनु भएको छ । उहाँले क्षेत्रीय सहकार्य, आर्थिक क्रियाकलाप, व्यापारका लागि सार्क महत्त्वपूर्ण रहेको तर भारतको जिद्दीका कारण यो मञ्च काम नलाग्ने जस्तै बनेको आरोप लागाउनु भएको छ ।

 

उहाँले भारत इस्लामाबाद आउन तयार नभएको र पाकिस्तानले पटकपटक सम्मेलनका लागि प्रयास गरिरहेको जिकिर गर्नु भएको थियो । भारत इस्लामाबाद आउन नचाहेको भए ‘भर्चुअली’ सहभागी हुन सक्ने उहाँले सुझाव दिनु भएको छ । प्रत्येक दुई वर्षमा हुने सम्मेलन सन् २०१४ यता भएको छैन ।

१८ औं शिखर सम्मेलन काठमाडौंमा भएको थियो । त्यसपछि सन् २०१६ मा सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, पाकिस्तानसँगको द्वन्द्वका कारण भारतले इस्लामाबादमा सहभागी नहुने बताएपछि सम्मेलन नै हुन सकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय