नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक बस्दै
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष ११ गते
आज बिहान ८ बजे बस्ने गरी नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय उक्त केन्द्रीय कमिटीबाट हुने छ । आजदेखि पुस १३ गतेसम्म काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन छ।

यो सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्नेबारे छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए।शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि