Trending

यस्तो छ आजको मुद्रा विनिमयदर

790Views
0 Shares

काठमाडौं, १४ भाद्र
 नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार पनि अमेरिकी डलरको तुलनामा युरोपियन युरो सस्तिएको छ । पछिल्लो केही दिनयता अमेरिकी डलरभन्दा सस्तो हुँदै आएको युरो आज पनि डलरको तुलनामा ०.१६ पैसा कम रहेको छ ।

 सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा र युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेकोमा आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा १२८ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ०४ पैसा छ भने क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा छ । त्यस्तै, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २७ पैसा छ ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी रियाल एकको खरिदमा ३३ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रुपैयाँ १५ पैसा भने  कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय