• Home
  • अर्थ
  • यस्तो छ आजको मुद्रा विनिमयदर
Image

यस्तो छ आजको मुद्रा विनिमयदर

काठमाडौं, १४ भाद्र
 नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार पनि अमेरिकी डलरको तुलनामा युरोपियन युरो सस्तिएको छ । पछिल्लो केही दिनयता अमेरिकी डलरभन्दा सस्तो हुँदै आएको युरो आज पनि डलरको तुलनामा ०.१६ पैसा कम रहेको छ ।

 सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा र युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेकोमा आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा १२८ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ०४ पैसा छ भने क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा छ । त्यस्तै, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २७ पैसा छ ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी रियाल एकको खरिदमा ३३ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रुपैयाँ १५ पैसा भने  कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १० पैसा रहेको छ ।

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni ७ दिन अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *