धनकुटामा पाँच किलो गाँजासहित युवक पक्राउ
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । भदौ ५ गते
धनकुटा– ९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ परेका छन । साँगुरीगढी गाउँपालिका– ९का २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राई सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका राईलाई थप अनुसन्धानका लागि राईलाई हिरासतमा राखिएको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि