• Home
  • लुम्बिनी प्रदेश
  • लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो १०६ कर्मचारी ! बिज्ञप्तीसहित हेर्नुहोस्
Image

लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो १०६ कर्मचारी ! बिज्ञप्तीसहित हेर्नुहोस्

२९ साउन,

लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ ।

आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

सम्पूर्ण जानकारीको लागि यो बिज्ञप्ति हेर्नुहोस्

Related Posts

पाल्पाको गौरव योजना डुम्रे-होलाङ्दी सडक : गुणस्तरहीन काम र ढिलाइका कारण स्थानीय आक्रोशित

तानसेन, पाल्पा । पाल्पाको डुम्रे-गुफाचौर-होलाङ्दी सडक स्तरोन्नतिका लागि भएको सम्झौताको अवधि सकिँदा पनि काम नसकिएपछि तानसेन नगरपालिकाले तेस्रो…

ByByanjana soni ९ महिना अगाडि

लायन्स क्लब जिल्ला 325P को लाब. 2025–26 स्कुलिङ कार्यक्रम दोस्रो दिन सफलता साथ सम्पन्न

  भैरहवा, जेठ ११, २०८२ — लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ पी, नेपालको स्कुलिङ कार्यक्रम २०२५–२६ टाइगर प्यालेस…

ByByYOUTV Nepal १ वर्ष अगाडि

दाङमा बसभित्र ७३ वर्षीष वृद्धामाथि सामूहिक बलात्कार

दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ…

ByByYoutv Nepal NEPAL ३ वर्ष अगाडि

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

पाल्पा, ५ साउन । रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा…

ByByYoutv Nepal NEPAL ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *