२९ साउन, बीरगंज । बिरगंजमा चोरी गरिएका चार वटा मोटरसाईकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा, पर्साको बिरगंज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा बस्ने २० वर्षिया आकाश यादब र सोहि ठाउँमा बस्ने २० वर्षीय कृष्ण पटेल रहेको जिल्ला प्रहरी कार्यालय बिरगंजले जानकारी दिएको छ। प्रहरीका अनुसार, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा […]
२९ साउन, लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । सम्पूर्ण जानकारीको लागि यो बिज्ञप्ति हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ, भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ […]
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley