राजदेवी मन्दिरमा नगर उपाध्यक्ष अक्रमले श्रद्धालुहरुको लागि एकसय काटुन पानिबोतल सहयोग
By YOUTV Nepal
५ वर्ष अगाडि
Comments: 0

जनकपुरधाम : राजदेवी मन्दिरलाई जनता समाजवादी पार्टी ( जसपा ) नेपाल्का नगर उपाध्यक्ष मो. वसिम अक्रमले श्रद्धालु भक्तजनको लागि पानी उपलब्ध गराएको छ ।
जनकपुरधाम स्थित रहेको राजदेवी मन्दिरमा सोमबार जनकपुरधाम उपमहा नगरपालिकाको नगर उपाध्यक्ष मो. वसिम अक्रमले एक सय काटुन पानि बोतल उपलब्ध गराएको बताए ।
उनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरमा श्रद्धालु भक्तजनको लागि पानी बोतल गराएको बताए । राजदेवी मन्दिरमा श्रद्धालु भक्तजनहरुको लागि खानेपानीको व्यवस्था गरिएको नगर उपाध्यक्ष मो. अक्रमले बताए हो ।
५ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि