• Home
  • अर्थ
  • यस्तो छ विदेशी मुद्राको विनिमय दर
Image

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ८ भदौ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर  १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा, सिंगापुर डलर एकको खरिद दर ९१ रुपैयाँ २८ पैसा र बिक्री दर ९१ रुपैयाँ ७१ पैसा र हङकङ डलर एकको खरिद दर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ । 

यसैगरी जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६१ पैसा र बिक्रीमा १८ रुपैयाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०१ पैसा रहेको छ भने मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा र बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।
 

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni १ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *