प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

890Views
0 Shares

काठमाडौं, ११ असोज

प्रि ओपन सेसनमा नेप्से सूचक ०.४२ अंकले घटेको छ । यससँगै सूचक १८१४.७१ विन्दुमा आएको छ ।

२ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ८१५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय