Image

प्रदर्शनमा फुटपाथ व्यापारी (फोटो फिचर)

काठमाडौं, ७ भदौ 

फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।  

सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र  राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु  कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । 

Related Posts

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni ७ दिन अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

काठमाडौंमा डेरामा बस्ने २५० विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरणऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार शाहको संयुक्त पहल

काठमाडौं । काठमाडौं उपत्यकामा डेरामा बस्दै स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित…

ByByanjana soni १ हप्ता अगाडि

दिगो प्याकेजिङ र हरित ब्यावसायका पाँच पुरस्कृत

  ​काठमाडौं, २४ असोज । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *