Trending

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस 

850Views
0 Shares

काठमाडौं । भदौ ४ गते
 पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।बाँकेमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४।८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

You Might Also Like

Pin Up Casino India

४ वर्ष अगाडि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय