• Home
  • अर्थ
  • नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ्ग रेन्ज
Image

नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ्ग रेन्ज

काठमाडौं, १४ भाद्र

 नेपाल स्टक एक्सचेञ्ज ९ नेप्से ० ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ्ग रेन्ज तोकिएको छ । नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक शेयरको ओपनिङ्ग रेन्ज तोकिएको हो ।

    नेप्सेले कम्पनीको संस्थापक सेयरको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम २१० रुपैयाँ तोकिएको हो । साेही अनुसार कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni १ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *