Trending

डा. डीआर उपाध्यायको गीत ‘तिलिचो ताल’ सार्वजनिक

1.1kViews
0 Shares

काठमाडौं, २४ जेठ

तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगरबार आयाेजित कार्यक्रमबीच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत सार्वजनिक भएको हो । गीतको भिडियो पाँच हजार एकसय पाँच उचाईमा छायाँकन गरिएको छ ।

पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राईलगायतले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका हुन् । उक्त अवसरमा तिलिचो हिमालको काखमा  गरिएको लाइभ प्रस्तुतिको गीतको सिडी एल्बम पनि सार्वजनिक गरिएको थियो ।

गीतमा सागर अधिकारी ‘शरद’को स्वर तथा छायांकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय