Trending

टिपरसँग मोटरसाइकल ठोक्किदा भक्तपुरमा दुई जनाको मृत्यु

815Views
0 Shares

काठमाडौं । असार ९ गते
भक्तपुरमा टिपरसँग मोटरसाइक ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको र अर्का २०–२१ वर्ष जस्तो देखिने युवको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा८९प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा४ख५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे एकआपसमा ठोक्किँएका हुन । टिपर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भइ हाल काठमाडौँको सुकेधार बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय