• Home
  • अर्थ
  • करारमा सर्वेक्षक र अमिन भर्नाका लागि राष्ट्रिय भूमि आयोगद्वारा आवेदन आह्वान
Image

करारमा सर्वेक्षक र अमिन भर्नाका लागि राष्ट्रिय भूमि आयोगद्वारा आवेदन आह्वान

काठमाडौं । फागुन २५ गते
आज सूचना प्रकाशित गर्दै राष्ट्रिय भूमि आयोगले करारमा सर्वेक्षक र अमिन भर्नाका लागि आवेदन आह्वान गरेको छ । सूचना प्रकाशित गर्दै करारमा नापी प्राविधिकहरू माग गरिएको हो ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त दिन भनिएको छ । आयोगले करारमा नियुक्त गर्ने गरी १२६ सर्वेक्षक र ७३ अमिनका लागि आवेदन माग गरेको हो ।ताहाचलस्थित राष्ट्रिय भूमि आयोगको कार्यालयमा दरखास्त बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *